Trending
>>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


पूर्वको चर्चित मुन्दुम पदमार्गको पार्श्वचित्र र गीतको विमोचन

२२ असार ,भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले नेपाल सरकारको घुम्नै पर्ने १०० गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई समेटेर निर्माण गरिएको पार्श्वचित्र र गीतको विमोचन गरिएको छ । यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यले निर्माण गरिएको पार्श्वचित्र र गीतको गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राईले विमोचन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय

अभिनेता भण्डारी भन्छन्- समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु

१७ असार, काठमाडाैँ । गायिक समीक्षा अधिकारीसँग विवाह आफू तयार रहेको अभिनेता अभिनेता तथा गायक आमेश भण्डारीले बताएका छन् । उनले ‘द प्रकाश सुवेदी शो’ टेलिभिजन कार्यक्रममा बोल्दै समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् । कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भण्डारीलाई सोधेका थिए, 'समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई

नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो ‘परस्त्री’

१४ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । “हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र

हिन्दी भाषामा पनि रिलिज हुने चलचित्र ‘परस्त्री’को दिल्ली र मुम्बईमा पनि प्रचार

१३ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ । ‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यसबारे प्रवर्द्धनमा सहयोग गरेको बताए । “हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय

मलाई निर्देशक बन्ने रहर थिएन : सरोज खनाल

११ असार,  काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा निर्देशक थपिँदैछ । योजना बनाएर चलचित्र निर्देशनको यात्रा

गीतकार शान्तिराम भट्टराईको नयाँ गीत ‘पिपलको शितल छायाँले’ सार्वजनिक

९ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको ‘पीपलको शितल छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार ‘आमा पवित्र इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतकार भट्टराईको शब्द रचनामा रूपक डोटेलले स्वर भरेका छन् । सङ्गीतकार शक्ति बल्लभले गीतमा सङ्गीत दिएका छन् । साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको

आदिपुरुषबाहेक विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने संघको निर्णय

८ असार, काठमाडाैँ । नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आज

चलचित्र निर्देशनको तयारीमा जेम्स

५ असार, काठमाडाैँ । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हो । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बनेका छन् । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए ।

नेपालभर रोकियो ‘आदिपुरुष’को प्रदर्शन

४ असार, काठमाडाैँ । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी

भोलीदेखि काठमाडाैँ महानगरका हलमा भारतीय चलचित्र चल्न नदिने बालेनको घोषणा

३ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले भोलीदेखि हलहरूमा भारतीय चलचित्र चल्न नदिने भएको छ । भर्खरै रिलिज भएको दक्षिण भारतीय फिल्म 'आदिपुरूष'मा भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएपछि भारतीय चलचित्र प्रदर्शन बन्द गर्ने मेयर बालेन शाहले जानकारी दिएका छन् । केही दिनअघि मेयर बालेनले उक्त अंश हटाउनका लागि

सम्वन्धित समाचारहरु