Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अभिनेता भण्डारी भन्छन्- समीक्षा अधिकारीसँग विवाह गर्न तयार छु


१७ असार, काठमाडाैँ । गायिक समीक्षा अधिकारीसँग विवाह आफू तयार रहेको अभिनेता अभिनेता तथा गायक आमेश भण्डारीले बताएका छन् । उनले ‘द प्रकाश सुवेदी शो’ टेलिभिजन कार्यक्रममा बोल्दै समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भण्डारीलाई सोधेका थिए, ‘समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ?’ । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’

पछिल्लो समय टिकटकमा एकसाथ देखिइरहेका समीक्षा र आमेशबीच प्रेम रहेको फ्यानहरूले शंका गरेका छन् । तर, उनले कार्यक्रममा उनीहरू २ बिच प्रेम नभएको तर मिल्ने साथी रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?