Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

गीतकार शान्तिराम भट्टराईको नयाँ गीत ‘पिपलको शितल छायाँले’ सार्वजनिक


९ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको ‘पीपलको शितल छायाँले’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार ‘आमा पवित्र इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

गीतकार भट्टराईको शब्द रचनामा रूपक डोटेलले स्वर भरेका छन् । सङ्गीतकार शक्ति बल्लभले गीतमा सङ्गीत दिएका छन् । साउन्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर निरज श्रेष्ठ तथा रेकर्डिस्ट भोला पाैडेल रहेका छन् ।

लालटिन पिक्चर्सका ओम प्रकाश अवस्थीले गीतको सम्पादन गरेका छन् ।


प्रकाशित मिति: ९ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?