Trending
>>   ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल >>   ‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’ >>   ५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन >>   गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ >>   विदेशमा रहेका नेपालीले पनि अनलाइन मतदाता नामावली दर्ता गर्न सक्ने:रामप्रसाद भण्डारी >>   सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की >>   दर्ज्यानी चिह्न लगाएपछि बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की >>   ८ प्रतिशत नगद लाभांश दिदै ग्लोवल आइएमइ बैंक >>   स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर >>   ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता
Logo
३० कार्तिक २०८२, आईतवार
३० कार्तिक २०८२, आईतवार

मनोरन्जन


समयले कट्टा हानेकी एलिना !

काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्। लाइभमा उनले भनिन्, "मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली

बाउ बन्दै ‘बले’

काठमाडाैं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् ।

अब पण्डित, ज्योतिषीको पनि लाइसेन्स अनिवार्य, कमाएको पैसाको कर तिर्नु पर्ने !

काठमाडाैं । अब देखि पण्डित, ज्योतिषीहरुको लाइसेन्स अनिवार्य साथै कमाएको पैसाको कर पनि तिर्नु पर्ने भएकाे छ । धार्मिक कर्मकाण्ड गरेर आयआर्जन गर्ने पुरोहितहरुलाई पनि करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ साथै धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न पण्डितहरुको लाइसेन्स पनि

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न

काठमाडौँ। नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक

आइन्स्टाइनको सभा…

आइन्स्टाइनको ड्राइभरले एक दिन उनलाई भने, "सर, तपाईंले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु।"आइन्स्टाइन छक्क परे! त्यसपछि उनले भने, "ठीक छ, म अर्को बैठकमा जहाँ जाँदैछु, उनीहरूले मलाई चिन्दैनन्। तपाईंले मेरो ठाउँमा भाषण दिनुहोस् र म चालक हुनेछु।" भोलिपल्ट बैठकमा त्यस्तै भयो। चालक स्टेजमा चढे र आइन्स्टाइनले जस्तै

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक

चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् । विवाहको परिवेशमा गीत तयार पारिएको छ ।

१२ घण्टामा हजार जनासँग सेक्स गरेर बिश्व रेकर्ड !

यस्तो पनि बिश्व रेकर्ड : बेलायतकी टिया बिलिङ्गरले १२ घण्टामा १,००० जनासँग यौ'न स'म्पर्क गरेर नयाँ कीर्तिमान बनाएकी छन्। उनले १,०५७ जनासँग सम्बन्ध राख्ने योजना बनाए पनि १२ घण्टाको समयसीमाका कारण ५७ जना लाइनमा पर्खिरहेकै बेला समय समाप्त भएको थियो। एक सहभागीले भनेका छन्, “एकपटकमा ३०-४० जना युवाहरू उनको वरिपरि

चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) उनका प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गर्न लागेकी हुन् । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै !

काठमाडौं ।  गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् ।

सम्वन्धित समाचारहरु