महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ । १. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ । १. ज्येष्ठा नक्षत्रका
हामीले हेर्दै सुन्दै आएका कसैले कलिलो उमेरमा विवाह गरे, कसैले निक्कै धेरै उमेर ढल्किएपछि विवाह गरे । कतिभने अझै अविवाहित नै छन् । यसैले विवाहको दवाव एउटा निश्चित उमेर अवधिमा आउने भए पनि, उमेर पुगेकै कारण मात्र विवाह गर्नुपर्छ भन्नु गलत हुन्छ । यसैले विवाह तब गर्नुहोस् : — जब
आँखाको दृष्टि सुधार र सुरक्षाका लागि मात्र नभइ आजभोली फेसनका रुपमा पनि चस्माको प्रयोग बढ्दो रहेको छ । चस्मालाई फेसनका रुपमा लिँदा मानिसहरुले जुन पायो त्यहि चस्माको प्रयोग गर्ने गरेका छन् । यसो गर्नाले आँखामा असर पर्न सक्ने विज्ञहरु बताउँछन् । विभिन्न फ्रेम र लेन्सका चस्मा र कुन अवस्थामा कस्तो
एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ ।
साइत गरेर हिँडेको बेला बिरालोले बाटो काट्यो भने त्यसलाई अशुभ मानिन्छ। कतिपय त त्यो दिनको यात्रा नै रद्द गरेर अर्को दिन हिड्छन या त बाटो परिवर्तन गरेर हिड्छन। तर, त्यो मानिसको भ्रम र अन्धविश्वास मात्र हो। वास्तु तथा शास्त्रका मान्यता अनुसार बिरालोले बाटो काट्नुको अलग अलग शुभ र अशुभ अर्थ
तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै
एजेन्सी । दाँत सुन्दरताको एउटा प्रतीक हो । भन्दै अनारका दाना जस्तै मिलेका दाँत भनेर उदाहरण दिने चलन पनि छ । तर, यसो भन्दै गर्दा दाँत नमिलेकाहरू सुन्दर हुँदैनन् भन्ने पक्कै हैन । प्रकृतिले हरेक मानिसलाई पूर्ण रूपमा भिन्न बनाएको छ । र, सोही भिन्नता नै हरेकको सुन्दरता हो । तर,
काठमाडौं । भनिन्छ, श्रीमान श्रीमती एउटा रथका दुई पांग्रा हुन्। तर कहिले काही श्रीमान श्रीमतीबीच झगडा हुने गर्दछ । कोहि सामान्य विवादलाई सुल्झ्याउछन् भने कसैले त्यसै विषयलाई ठुलो बनाएर वैवाहिक सम्बन्ध नै धरापमा पर्ने हुन्छ । हरेक वैवाहिक दम्पतीले आफ्नो जीवनलाई समुधुर बनाई राख्न धेरै कुराहरुको ख्याल राख्नु पर्ने हुन्छ ।
काठमाडौं। काठमाडौँ सहित देशभर बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ। गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड ,फुड प्वाइजन ,आँखाको समस्या लगायत विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमणको जोखिम हुने गर्दछ। हेर्नुहोस गर्मि संगै बढ्ने यी संक्रामक रोगहरु कारण र उपाए: झाडापखाला गर्मि मौसममा खानेकुरा पनि छिटो गल्ने र कुहिने
महिला र पुरुषको सम्बन्ध प्रेममा मात्र होइन विभिन्न उतार चढावमा आधारित हुन्छ । कतिपय कुरा यस्ता छन् जुन पुरुष आफ्नी प्रेमिका वा पत्निको मुखबाट कहिल्यै पनि सुन्न चाँहदैनन् । यहाँ कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीलाई भन्न नहुने ५ कुराको चर्चा गरिएको छ । १.पति वा प्रेमीले साथी भाइसँग