Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !


  • सम्माेद आचार्य

रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु
१. जल उपवास (कागति पानी वा शुद्ध फलका रस मात्र खाएर) क्षमता अनुसार एक पटकमा १-३ दिनको गर्ने
२. बेसार पानी ( शुद्ध बेसार र थोरै मरिच वा पिप्ला) राखेर खाने दालचिनी ल्वाङ तेजपत्ता राखेर पकाएको चिनी नहालेको काढा नियमित खाने, पाएसम्म नीमका पात ३-४ सम्म बिहान खालीपेट चपाउने
२. कालो जीरा, मेथी जस्ता मसलाको नियमित प्रयोग गर्ने, कागति सुन्तला जस्ता ताजा फल नियमित खाने ( सकेसम्म खाली पेटमा)
३. नियमित घाम ताप्ने ( उच्च वा निम्न रक्तचाप भएकाले टाउको भने चर्को घामबाट जोगाउने)
४. एक्कासी बानी नपरेको परिश्रम वा बल पर्ने कार्य नगर्ने
५. अनिवार्य रूपमा निद्रा पर्याप्त लिने। कुनै पनि कारणले राति ढीलोसम्म नसुती बस्ने कार्य नगर्ने। ठगीका खेलमा रुचि नलिने।
६. मानसिक सन्तुलनमा ध्यान दिने। प्रतिस्पर्धाको भावना नलिने सहयोगी भावना बढाउने।
७. शरीरमा कुनै परिवर्तनको अनुभव भएमा दक्ष चिकित्सकको परामर्श लिने।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?