जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन् । आईतवार सम्पन्न अनलाइन मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र साँबालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन् । नारा जर्मनीको २०२५-२७ कार्यकालको लागी अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु
एजेन्सी । कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् र एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन् । शुक्रबार चार सैनिक घाइते भएका थिए र उपचारका क्रममा लान्स नायक प्रितपाल सिंह र सिपाही हरमिंदर सिंहको मृत्यु भएको हो ।
एजेन्सी । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए । मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल
जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं
काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्। उनको नयाँ पुस्तक
एजेन्सी। दक्षिण कोरियाको विशेष वकिलले शुक्रवार पूर्वअपदस्थ राष्ट्रपति युन सुक–योललाई सोधपुछको लागि ल्याउन असफल भएका छन् । स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले एक सन्देशमा भन्यो कि युनको जिद्दीका कारण युन विरुद्धको पक्राउ वारेन्ट कार्यान्वयन हुन नसकेको बताए । एक सहायक विशेष वकिल, एक अभियोजक र एक अनुसन्धानकर्तालाई दिनको शुरुमा सियोल
एजेन्सी। कम्बोडियन रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएपछि थाई सेनाले शुक्रवार २० जना कम्बोडियन सैनिकहरूमध्ये दुई जनालाई मुक्त गरेको छ । अगस्ट १, २०२५ मा थाई पक्षले केवल दुई जना कम्बोडियन सैनिकहरूलाई फिर्ता गरेको थियो । रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले कम्बोडियाले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बाँकी
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गरेका छन् । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो । फोन वार्ताको क्रममा सिसिले गाजा पट्टीमा युद्धविराम सम्झौतालाई सहज बनाउन र मानवीय सहायताको तत्काल र पर्याप्त प्रवेश
एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो । गत डिसेम्बरमा छोटो समयको
एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ । बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा