Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

अमेरिकाले १४७ जना भेनेजुएली आप्रवासीलाई गर्यो डिपोर्ट


अमेरिकाले १४७ जना भेनेजुएली आप्रवासीलाई गर्यो डिपोर्ट

वासिङ्टन डीसी । अमेरिकाले दुई महिनापछि १४७ जना भेनेजुएली आप्रवासीलाई स्वदेश फिर्ता पठाएको छ।

जुनमा गएको शक्तिशाली भूकम्पपछि मानवीय अवस्थालाई ध्यानमा राख्दै निर्वासन उडान रोकिएको थियो। सोमबार मियामीबाट उडेको विमान भेनेजुएलाको आन्जोआतेगुई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पमा ६ हजारभन्दा बढीको मृत्यु भएपछि अमेरिका केही समयका लागि डिपोर्ट प्रक्रिया स्थगित गरेको थियो। अहिले भने क्षतिग्रस्त मुख्य विमानस्थलको सट्टा आन्जोआतेगुई राज्यको विमानस्थल प्रयोग गरेर निर्वासन उडान पुनः सुरु गरिएको हो।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?