७ वैशाख, काठमाडाैँ । बेलायत सरकारले भर्ती गर्ने गोर्खा सैनिकहरूको मागका बारेमा संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा तेस्रो पटक बैठक सम्पन्न भएको छ । बुधवार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा मिनिस्टर फर डिफेन्स पिपुल भेटेरन्स एण्ड सर्भिस फेमिलिस माननीय एन्ड्रअ मुरिसोन एमडी एमपी र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबीच भूपू
५ वैशाख, काठमाडाैँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको
३ वैशाख ,म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनि शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल
३ वैशाख ,रामपुर (पाल्पा) । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो । नेपाली सेनाले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले गोरखाबाट निस्केको टोली पाल्पा हुदै
२ वैशाख ,काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनि त्यसतर्फ गएका हुन्
२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको
३० चैत्र, गुजरात । भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक हप्ताअघि मात्रै भारतको गुजरात पुगेका प्रकाशमंगल बिकको मंलबार रेलको ठक्करबाट मृत्यु भएको हो । नेपालको पश्मिची क्षेत्रबाट रोजगारीका लागि गुजरात पुगेका उनी मोबाइलमा रेलको भिडियो खिच्न लागेका थिए । सोही समयमा उनलाई रेलले ठक्कर दिएको
३० चैत्र, काठमाडाैँ । पारिवारिक सुखको सुन्दर सपना बोकेर साउदी अरब गएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ । बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए । चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएकाे मृतकका दाजु श्यामबहादुर बुढाथोकीले
२७ चैत ,कास्की । वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले नयाँ वर्षको दिन कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा ‘भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस’ हुने भएको छ । ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ को नारासहित औद्योगिक विकासले वायुमण्डलमा प्रतिदिन बढिरहेको धूलो र धुवाँले पृथ्वीको तापक्रम बढ्दै गइरहेकाले सबैमा साइकल चढ्न अभिप्रेरित
२६ चैत ,विराटनगर। विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन