Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

प्रवास


अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो

एजेन्सी। आईतवार क्यानबेरामा आमाको मुख हेर्ने दिनमा विभिन्न देश र क्षेत्रका बालबालिका भेला भएका छन् । बालबालिकाहरूले गीत, नृत्य र वाचन मार्फत आफ्ना आमाहरूलाई आफ्नो कृतज्ञता र शुभकामना व्यक्त गरेका हुन् । कार्यक्रममा हस्तकला क्षेत्र र बहुसांस्कृतिक प्रदर्शनी क्षेत्र पनि थियो । जहाँ आमाबाबु र बालबालिकाहरू विभिन्न राष्ट्रहरूको संस्कृतिहरू अन्वेषण

मे १५ सम्म भारतका ३२ विमानस्थलहरू नागरिक उडानका लागि बन्द

एजेन्सी। पाकिस्तानसँग बढ्दो सैन्य द्वन्द्वको बीचमा भारत सरकारले शनिवार देशको उत्तरी र पश्चिमी भागका ३२ विमानस्थलहरू नागरिक उडान सञ्चालनका लागि मे १५ सम्म बन्द गरिएको बताएको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाञ्चल प्रदेश, उत्तर प्रदेश र भारत नियन्त्रित कश्मीर लगायत राज्यहरूमा यी विमानस्थलहरू बन्द गरिएको छ । भारतको विमानस्थल

भारत-पाकिस्तान द्वन्द्व : पाकिस्तानको राजधानी भारतले कब्जा गरेको हो?

काठमाडौँ। मूलधारका भनिने आज तक, जी न्युज, एबीपी न्युजले भिडियो गेमका फुटेजसहित चलाएका हेडलाइन हुन् यी- 'पाकिस्तान पर फाइनल हमला सुरु', पाकिस्तान में घुसी भारतीय सेना' । 'पाकिस्तान की राजधानी इस्लामाबाद पर कब्जा', 'आधा पाकिस्तान तबाह' । पाकिस्तानी टिभीका स्क्रीन हेर्दा भारत पनि अब समर्पणको अवस्थामा पुगेको छ ।

भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको

पाकिस्तानमा भारतको ड्रोन हमलामा १ जनाको मृत्यु, ५ जना घाइते

एजेन्सी। बिहीवार बिहानदेखि पाकिस्तानका धेरै स्थानहरूलाई लक्षित गरी भारतले गरेको श्रृंखलावद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीवार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव शुरु भएदेखि इलेक्ट्रोनिक

विपिन जोशी जीवित छन् भन्ने कुनै तथ्य नभेटिएको इजरायली सञ्चारमाध्यमको दावी

एजेन्सी। इजरायली सञ्चारमाध्यम टिभी च्यानल स्टाइम एस्रेले विपिन जोशी जिउदो नरहेको दावी गरेको छ। टिभी च्यानल स्टाइम एस्रेले एक इजरायली, एक थाइ र एक नेपाली बिपीन जोशी हमासबाट गरिएको २०२३ अक्टोवर ७ को आक्रमणपछि गाजाको सिफा हस्पिटलमा पुऱ्याईएको थियो, त्यसपछि यी ३ जना जीवित छन् भन्ने कुनै तथ्य आजसम्म भेटिएको

बिल गेट्सले विश्वका गरिबहरूलाई २०० अर्ब डलर दान गर्ने 

काठमाडौँ। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफूसँग भएको करिब सबै सम्पत्ति आउँदा दुई दशकमा दान गरेर 'गेट्स फाउन्डेशन' बन्द गर्ने बताएका छन्। गेट्सले आफूलाई धनी बनेर मृत्युवरण गर्ने इच्छा नरहेको र  निको पार्न सकिने रोगहरूका कारण नवजात शिशु, बालबालिका र महिलाको मृत्यु नहोस् भन्ने चाहेको बताउदै विश्वका गरिबहरूका लागि २०० अर्ब

पाकिस्तानसँगको तनावबीच मोदीको सरकारका उच्च पदस्थ अधिकारीसँग आकस्मिक बैठक

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विकासहरूको तयारीको समीक्षा गर्न सचिवहरूसँग उच्चस्तरीय बैठक बसेका छन्। भारतीय प्रधानमन्त्रीले मन्त्रालयहरूबीच सहज समन्वयमा जोड दिँदै सञ्चालन निरन्तरता र संस्थागत लचिलोपन कायम राख्न निर्देशन दिंदै वर्तमान राष्ट्रिय सुरक्षा अवस्थालाई सम्बोधन गर्न मन्त्रालयहरूको योजना र तयारीको समीक्षा गरेका छन् । सचिवहरूलाई मन्त्रालयको सञ्चालन

इजरायली हवाई आक्रमणमा हिज्बुल्लाह सदस्यको मृत्यु

एजेन्सी। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा एक हिज्बुल्लाह सदस्यको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । लेबनानी नागरिक रक्षाको एक स्रोतले बताएअनुसार कफर रेमेन र नाब्तिह बीचको विश्वविद्यालय सडकमा इजरायली ड्रोनले निर्देशित मिसाइलले कार प्रहार गरेको थियो । उद्धार टोलीले गाडीबाट एक शव

गत वर्ष अफगानिस्तानद्वारा १५ मिलियन डलर बढीको कार्पेट निर्यात

एजेन्सी। अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिएका हुन्। अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी डलर मूल्यको ३ हजार ६ सय ३२ टन कार्पेट धेरै देशहरूमा निर्यात गरेको सरकारी स्वामित्वको

सम्वन्धित समाचारहरु