Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना


काठमाडौँ। आईतवार इराकमा तेल र ग्यास प्रविधि प्रदर्शनी शुरु भएको छ । जसमा ६६ अन्तर्राष्ट्रिय ऊर्जा फर्महरू सहभागी छन् । प्रदर्शनी तथा व्यावसायिक सेवाका लागि इराकी जनरल कम्पनीको एक विज्ञप्ति अनुसार उद्घाटन समारोहमा इराकी सरकारी अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र इराक र विदेशका ऊर्जा विज्ञहरूको उपस्थिति थियो ।

प्रदर्शनी तथा व्यावसायिक सेवाका लागि इराकी जनरल कम्पनीका महानिर्देशक मुस्तफा अल–अनीले यो कार्यक्रमले ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी र स्थानीयकरण प्रविधिलाई समर्थन गर्ने इराकी सरकारको प्रतिबद्धतालाई मूर्त रूप दिने बताए । प्रदर्शनीले अन्वेषण, ड्रिलिंग, उत्पादन, प्रशोधन र यातायातका साथै ऊर्जाको डिजिटल रूपान्तरणको क्षेत्रमा नवीनतम विश्वव्यापी प्रविधिहरू प्रदर्शन गर्ने वास्तविक अवसर प्रदान गर्ने उनको विश्वास छ । विश्वभरका तेल, ग्यास र ऊर्जामा विशेषज्ञता हासिल गरेका ६६ अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागितामा चार दिने प्रदर्शनी बुधवारसम्म चल्नेछ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?