Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान


काठमाडौँ। इटालीको फ्लोरेन्सको अर्नो नदीमा ड्रागन डुङ्गा दौड आयोजना गरिएको छ । यो कार्यक्रम फ्लोरेन्स विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले इटाली र सान मारिनोका अन्य धेरै कन्फ्युसियस इन्स्टिच्युटहरूको सहयोगमा आयोजना गरेको थियो ।

रोम, फ्लोरेन्स र पडुआ लगायतका शहरहरूबाट जम्मा ६० जना सहभागीहरूले तीन टोली बनाए । इटालियन झण्डाको साथ डुङ्गा महोत्सव मनाएका छन् । यो (दौड) रोइङ मार्फत सांस्कृतिक आदानप्रदानको लागि एक महत्वपूर्ण अवसर भएको उनीहरुको विश्वसा छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?