Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जनवरी–मार्च महिनामा भारतको कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले बढ्यो


काठमाडौँ। आर्थिक वर्ष २०२४–२५ को जनवरीदेखि मार्चसम्मको चौथो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अक्टोबरदेखि डिसेम्बर २०२४ सम्मको अघिल्लो त्रैमासिकमा ६.४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०२४–२५ को चौथो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपि र नाममात्र जिडिपी क्रमशः ७.४ प्रतिशत र १०.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४–२५ मा वार्षिक वृद्धिदर ६.५ प्रतिशत रहेको छ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?