Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

प्रवास


दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस

काठमाडौँ। दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले देशमा दिगो शान्तिको लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस मनाएको छ । दक्षिण सुडानको राजधानी जुबामा आयोजित समारोहमा सहभागीहरूले दक्षिण सुडानलाई सहयोग गर्न कठिन र खतरनाक परिस्थितिमा काम गर्ने १८ हजार पोशाकधारी र नागरिक शान्ति सेनाको शाहस र प्रतिवद्धतालाई स्वीकार गरेका

संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना

काठमाडौँ। संयुक्त राष्ट्र संघले न्युयोर्कस्थित आफ्नो मुख्यालयमा सन् १९४८ देखि आफ्नो जीवन गुमाएका संयुक्त राष्ट्र शान्ति सेनाको सम्झनामा कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् १९४८ देखि आफ्नो जीवन गुमाएका ४ हजार ४ सय संयुक्त राष्ट्र शान्ति सेनालाई श्रद्धाञ्जली अर्पण र माल्यार्पण गरे । गत

अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित

काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर र अन्य शुल्कहरूलाई अमान्य घोषित गरेको एक दिनपछि संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको व्यापार अदालतको निर्णयलाई अस्थायी रूपमा रोक्ने अनुरोधलाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार जारी गरेको फैसला यस अदालतले प्रश्ताव पत्रहरू विचार गर्दासम्म अर्को सूचना

मौरिटानियन सिदी औलद ताह अफ्रिकी विकास बैंकको अध्यक्षमा निर्वाचित

काठमाडौँ। अफ्रिकी बैंकिङ संस्थाको मुख्यालय कोटे डी’आइभोरको आर्थिक राजधानी अबिडजानमा भइरहेको ६० औं वार्षिक बैठकमा मौरिटानियन सिदी औलद ताह अध्यक्षमा निर्वाचित भएका छन् । एएफडीबीको एक विज्ञप्तिअनुसार तीन चरणको मतदानपछि ७६.१८ प्रतिशत मतका साथ ताहले जित हासिल गरेका हुन् । जाम्बियाली शमूएल मैम्बो (२०.२६ प्रतिशत) र सेनेगलकी अमाडोउ हट (३.५५

भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र भएको विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ भन्दा बढी घाइते भएका छन् । पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू थिए । विस्फोटमा

अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुर्याउने योजना बनाएको बतएक छन् । जुन विदेशी प्रतिष्पर्धाबाट घरेलु उद्योगलाई थप जोगाउने उद्देश्यले गरिएको कदम भएको बताएका छन्। ट्रम्पले पेन्सिलभेनियाको वेस्ट मिफ्लिनमा रहेको अमेरिकी स्टील प्लान्टको भ्रमणको क्रममा यो घोषणा गरे जहाँ अमेरिकी स्टिल र

टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो

एजेन्सी। टर्की प्रहरीले इन्टरपोल सूचनाहरू अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा सूचना जारी गरिएका २३ संदिग्धहरूलाई हिरासतमा लिएको छ । गृहमन्त्री अली येर्लिकायाले प्रहरीले ६ प्रान्तहरूमा कारबाही गरेको थियो । जसको अवधिमा उनीहरूले ११ देशहरूद्वारा खोजिएका कुल २३ संदिग्धहरूलाई पक्राउ गरेका थिए । जसमा इन्टरपोल रेड नोटिस अन्तर्गत १३, ब्लू नोटिस अन्तर्गत एक

गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु

काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहर र मध्य गाजामा इजरायली हवाई आक्रमणमा बिहीवार ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ। स्थानीय चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएअनुसार बिहीवार दिउँसो इजरायली ड्रोन आक्रमणमा मध्य गाजा शहरको सबैभन्दा व्यस्त चौबाटोहरू मध्ये एक अल–सराय जंक्शनमा भेलालाई लक्षित गरिएको छ । जसमा कम्तिमा १० प्यालेस्टिनीको मृत्यु भएको

नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु

काठमाडौ। केन्याको राजधानी नैरोबीमा बिहीवार संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु भएको छ । दोस्रो सत्रमा बढ्दो विश्वव्यापी आवास संकटलाई सम्बोधन गर्ने जरुरीता केन्द्रबिन्दुमा राखिएको छ । बिहीवार र शुक्रवार हुने बैठकमा मन्त्रीहरू, शहरका मेयरहरू, कूटनीतिज्ञहरू र उद्योग, बहुपक्षीय एजेन्सीहरू, नागरिक समाज र शिक्षाविद्हरूका प्रतिनिधिहरू सहित १ हजार भन्दा बढी प्रतिनिधिहरू

स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु

काठमाडौँ। उत्तरी स्पेनी क्षेत्र अस्टुरियासमा बिहीवार एउटा गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय आपतकालीन सेवाहरूकाअनुसार घटना स्थानीय समय अनुसार दिउँसो १ बजे प्रान्तको पश्चिमी भागमा रहेको लगभग ३ हजार बासिन्दाहरू बस्ने शहर को आना नजिकै भएको छ। पशुपालन फार्ममा निर्माणाधीन गोदामको

सम्वन्धित समाचारहरु