एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्य गोवाको एक मन्दिरमा शनिवार बिहान धार्मिक उत्सवको क्रममा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । गोवाको शिरगाओ क्षेत्रमा अवस्थित श्री लैराई देवी मन्दिरमा भागदौड भएको थियो । घाइते दश जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा
एजेन्सी। पाकिस्तानले शनिवार आफ्नो छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल प्रशिक्षण गरेको छ। सतहबाट सतहमा प्रहार गर्न सकिने अब्दली हतियार प्रणालीको सफल प्रशिक्षण प्रक्षेपण गरेको बताएको छ । पाकिस्तानको रणनीतिक बलहरूको परिचालन तयारी सुनिश्चित गर्ने र क्षेप्यास्त्रको उन्नत नेभिगेसन प्रणाली र बढेको गतिशीलता सहित प्रमुख प्राविधिक प्यारामिटरहरू प्रमाणित गर्ने उद्देश्यले चलिरहेको
एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रवार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई
काठमाडौँ। टर्कीये सरकारले सोमवार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ । केही सञ्चारमाध्यममा टर्कीएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए । सरकारको सञ्चार निर्देशनालयले एउटा टर्कीको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन
एजेन्सी। स्पेनिश अधिकारीहरूले सोमबार स्पेन र पोर्चुगललाई प्रभावित हुनेगरी भएको बिजुली अवरुद्धताबाट सात व्यक्तिको मृत्युको भएको बताएका छन् । मृत्युहरू फरक–फरक परिस्थितिमा भएका थिए । सबै सम्भावित रूपमा ब्ल्याकआउटसँग सम्बन्धित छन् । मंगलवार स्पेनको सिभिल गार्डका सदस्यहरूले ग्यालिसियाको उत्तरपश्चिमी क्षेत्रको टाबोआडेला शहरमा रहेको आफ्नो घरमा ८१ र ७७ वर्षका एक
एजेन्सी। इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । साथै ८ सय जना घाइते भएका छन् । घटनाको सही कारण अझै पत्ता लागेको छैन । प्रान्तीय राजधानी बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको थियो । जसपछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको
चिन। उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ । कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए । बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको
एजेन्सी। डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले बढ्दो जटिल अन्तर्राष्ट्रिय परिस्थितिलाई संयुक्त रूपमा सम्बोधन गर्न राज्य भित्र एकताको लागि आह्वान गरेका छन् । ग्रीनल्याण्डको स्वशासनका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनसँग बोल्दै फ्रेडरिकसेनले बलियो शक्तिहरूले हानि पुर्याउन खोजे सम्पूर्ण राज्य एकसाथ उभिनुपर्ने बताएका छन्। पत्रकारहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न इच्छुक हुनुहुन्छ कि भनेर सोध्दा
एजेन्सी। पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि
एजेन्सी। उत्तर भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । करिव सात जना घाइते भएका छन् । जसमध्ये केही गम्भीर घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । देशको उत्तरी राज्य हरियाणामा द्रुतमार्गमा सरसफाई कर्मचारीहरूको समूहलाई तिब्र गतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु