Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’

काठमाडौँ। केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ । “वर्षामा घरभित्रै

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो । बाह्र

विकसित र सुन्दर चीन (फोटो फिचर)

काठमाडौँ। चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएका छन् । नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ । आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या

काठमाडौँ। उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएका छन् । तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताए

गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ। पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल–करामा र शाबान अल–रायस विद्यालयहरूमा आक्रमण गरेको बताए । जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका

तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन् । शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताएका छन् । उनले

ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गरेका छन् । शनिवार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उहाँले खुशी व्यक्त

काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरु चरम

सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन रोक्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले रणनीतिक हतियार र सैन्य पूर्वाधार नष्ट गर्ने उद्देश्यले सिरियामा इजरायलले गरेको व्यापक हवाई आक्रमण र सिरिया र इजरायलले कब्जा गरेको गोलान हाइट्स बीचको असैनिकीकृत क्षेत्रमा इजरायली सेना प्रवेशको

टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ

काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा टर्की प्रहरीले शुक्रवार इस्लामिक स्टेट (आईएस) का १६ जना संदिग्ध सदस्यलाई पक्राउ गरेका छन् । इस्तानबुल पुलिस एकाइहरूले शहर भर विभिन्न ठेगानाहरूमा एकैसाथ अपरेसनहरू गरेका थिए । संदिग्धहरूलाई सिरिया र इराकमा द्वन्द्व क्षेत्रहरूसँग सम्बन्धित गतिविधिहरूमा संलग्न भएको आरोप लगाएका छन् । टर्की सरकारले २०१३

सम्वन्धित समाचारहरु