Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह


काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायललाई सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन रोक्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले रणनीतिक हतियार र सैन्य पूर्वाधार नष्ट गर्ने उद्देश्यले सिरियामा इजरायलले गरेको व्यापक हवाई आक्रमण र सिरिया र इजरायलले कब्जा गरेको गोलान हाइट्स बीचको असैनिकीकृत क्षेत्रमा इजरायली सेना प्रवेशको निन्दा गरेका छन् ।

सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनलाई रोक्न जरुरी रहेको बताएका छन् । संयुक्त राष्ट्र शान्ति सैनिकहरू बाहेक अलगावको क्षेत्रमा कुनै पनि सैन्य बल हुनु नहुने स्पष्ट परेका छन् ।

शान्ति सैनिकहरूलाई उनीहरूको काम गर्न स्वतन्त्रता हुनुपर्ने बताएका छन् ।

सिरियाली जनताको साथमा उभिनु अन्तर्राष्ट्रिय समुदायको दायित्व भएको बताउनु भयो ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?