Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विकसित र सुन्दर चीन (फोटो फिचर)


काठमाडौँ। चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएका छन् ।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ । आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन सम्बन्धी फोटो प्रदर्शनी केही दिनअघि मात्रै सम्पन्न भएको थियो ।

विन्झाओ फोटोग्राफर एशोसिएशनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूहको केन्द्रिय टोली पहिलो पटक गत हप्ता चीन भ्रमणमा गएका थिए । १४ जना नेपाली फोटोपत्रकारको उक्त टोली चीनमा फोटो प्रदर्शनीका लागि पुगेका थिए ।

प्रदर्शनीमा दुई देशबीचका फोटोग्राफरहरुले कैद गरेका तस्बिरहरु राखिएका थिए भने चीनका विन्झाओ, जिनोन, शान्तोङ लगायतका विभिन्न स्थानमा फोटो पत्रकारहरुले भ्रमण समेत गरेका थिए ।

यसै सेरोफेरोमा रहेर कैद गरिएका चीनका सुन्दर स्थानहरु सम्बन्धी केही तस्बिरहरु आजको फोटो फिचरमा ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?