Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ


काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा टर्की प्रहरीले शुक्रवार इस्लामिक स्टेट (आईएस) का १६ जना संदिग्ध सदस्यलाई पक्राउ गरेका छन् ।

इस्तानबुल पुलिस एकाइहरूले शहर भर विभिन्न ठेगानाहरूमा एकैसाथ अपरेसनहरू गरेका थिए । संदिग्धहरूलाई सिरिया र इराकमा द्वन्द्व क्षेत्रहरूसँग सम्बन्धित गतिविधिहरूमा संलग्न भएको आरोप लगाएका छन् ।

टर्की सरकारले २०१३ मा आइएसलाई आतंककारी संगठनको रूपमा तोकेका थिए ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?