Trending
>>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन >>   अर्बौं खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ, हामी विजयको तयारीमा छौंः अध्यक्ष ओली >>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

समाचार


लस एन्जलसमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

एजेन्सी। आईतवार लस एन्जलसको डाउनटाउनमा २ सय भन्दा बढी प्रदर्शनकारीहरूले क्यालिफोर्नियामा सप्ताहान्तमा भएका आप्रवासन छापामारीविरुद्धको नवीनतम प्रदर्शनको क्रममा राष्ट्रिय गार्ड सैनिकहरूसँग झडप भएको छ । घटनास्थलमा राष्ट्रिय गार्ड सैनिकहरू, आप्रवासन र भन्सार सेवा र गृह सुरक्षा विभागका एजेन्टहरूले भीडलाई तितरबितर गर्न बारम्बार अश्रुग्यास र धुवाँ ग्रेनेड प्रहार गरेका थिए ।

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका छन् । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेकी थिइन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत

गाजा सहायता केन्द्रस्थलमा इजरायली हमलामा ५ जनाको मृत्यु

एजेन्सी। प्यालेस्टिनी समाचार एजेन्सी वाफाले स्वास्थ्य अधिकारी र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै गाजा पट्टीमा दुई सहायता वितरण केन्द्र नजिकै इजरायली आक्रमणबाट कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । एक सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ । दक्षिणी शहर रफाहमा गाजा मानवीय फाउण्डेसनद्वारा सञ्चालित खाद्य वितरण केन्द्र नजिकै ठूलो

अमेरिकाबाट डिपोर्ट भएका नेपाली बोरा बोकेर काठमाडौं आइपुगे

काठमाडौँ। अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो। अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष

चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना

एजेन्सी। केनली १०–२ तेल क्षेत्रको पहिलो चरणको विकासका लागि केन्द्रिय प्रशोधन प्लेटफर्मले फ्लोट–ओभर स्थापना सफलतापूर्वक सम्पन्न गरेको छ । जसले बोहाई क्षेत्रमा अपतटीय तेल र ग्यास प्लेटफर्म स्थापनाको आकार र तौल दुवैमा कीर्तिमान तोडेको छ । तियानजिनस्थित अपतटीय तेल इन्जिनियरिङ कम्पनी लिमिटेडले आईतवार घोषणा गरेको छ । केन्द्रिय प्रशोधन प्लेटफर्म

आज मिति २०८२ साल जेठ २६ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ २६ गते सोमबार(June 09 2025) ज्येष्ठ शुक्लपक्ष, त्रयोदशी, ०९:२३ बजेपछि चतुर्दशी अब हेर्नुहोस आजको राशिफल :- मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ। व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव गौतम

काठमाडौँ। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए । उनले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताएका छन् । आईतवार त्रिवी क्रिकेट मैदानको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी काम भइरहेको बताएका हुन् । उनले अहिले मैदानमा करिव डेढ सय जनशक्तिले काम

संसदीय समितिमा सांसदहरूको चिन्ता ‘युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बनाऔँ, बाँझो जमिनमा खेतीपाती गरौँ’

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले देशमा खेतीयोग्य जमिन बाझिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । समितिको बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकमा खेतीयोग्य जमिन करिब ५९ लाख हेक्टर

मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैनः कृषिमन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयबाट गरिने काममा कुनैपनि बहानामा कमजोरी नभएको दाबी गरेका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले मन्त्रालयबाट हुने कार्यसम्पादनका लागि यो वा त्यो नाममा तथा यो वा त्यो

सम्वन्धित समाचारहरु