Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


गाजा युद्धविराम सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्छुः ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएक छन् । सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने बताउदै उनले  युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्ताक्षर अब हुने बताएका छन्  । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी

आज मिति २०८२ साल असोज २४ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

मेष : आज आत्मबल र उत्साहको लहर रहनेछ। पुराना कामहरूमा सफलता मिल्नेछ र नयाँ अवसरहरू देखा पर्नेछन्। कार्यक्षेत्रमा सम्मान र सहयोग बढ्ने योग छ। पारिवारिक खुसी बढ्नेछ र प्रेममा विश्वास गहिरो हुनेछ। आर्थिक रूपमा लाभदायी समय, स्वास्थ्य राम्रो रहला। वृष : धैर्य र संयम आवश्यक छ। खर्चमा नियन्त्रण राख्न सके

ओली र लेखकविरुद्धको जाहेरी छानबिन आयोगले प्रहरीमा नै फिर्ता पठायो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले पुनः काठमाडौं प्रहरी परिसरमा फिर्ता पठाएको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार, फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारवाही गर्न कानुनले नै अख्तियारी प्रदान गरेको भन्दै सो जाहेरी प्रहरीमै पठाइएको हो।

गाँजा सेवन गरेको पुष्टि भएपछि अभियान्ता भुसाललाई सुधार केन्द्र पठाइयो

काठमाडौं । माइतीघरमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ। काठमाडौं प्रहरीका अनुसार मेडिकल रिपोर्टमा निकोलसले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएपछि उनलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ओली-प्रचण्डका लागि मापदण्डभन्दा बढी खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षाकर्मी फिर्ता गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी हटाइएका हुन्।

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

काठमाडौँ। पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ। भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प

वर्तमान सरकार नेपालीको प्रतिनिधि होइनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क गरेका छन् । उनले सरकारले आफूलाई

सम्वन्धित समाचारहरु