Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गाजा युद्धविराम सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्छुः ट्रम्प


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएक छन् ।

सोमवार वा मंगलवार वन्धकहरूलाई फिर्ता ल्याउने बताउँदै त्यो खुशीको दिन हुने बताउदै उनले  युद्धविरामको प्रतिनिधिमुलक हस्ताक्षर भइसकेको भएपनि आधिकारिक हस्ताक्षर अब हुने बताएका छन्  ।

इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शहर शर्म अल–शेखमा गाजा युद्धविराममा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए । ट्रम्पले बुधवार ट्रुथ सोशलमा इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गरेका थिए  ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?