Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


इजरायलबाट फर्किएका अमेरिकी राष्ट्रपतिले देशवासीलाई के सम्बोधन गरेका छन्

काठमाडौं ।  द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले हमास र पुटिन दुबैबाट अलग–अलग खतरा छ, तर दुबैमा एउटा समानता छ । दुबै छिमेकमा लोकतन्त्रलाई समाप्त पार्न चाहन्छन्

दशैंको बेला घर फर्किनेहरुको लर्को (फोटोफिचर):-

काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्रमा गाउँ फर्किनेहरुको भीडभाड रहेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दैनिक झण्डै एक लाख जना बाहिरिने गरेको जनाएका छन् । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक

राष्ट्रपति पौडेलले टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने (समय तालिकासहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको

झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ

विराटनगर । प्रहरीले झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका ६ देउलीकुनाबाट ब्राउन सुगर र गाँजा सहित ३८ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको

इजरायलमा थोरै समयमा बुझेको कृषि र जमिन

-बन्दना भटराई इजरायल नेपालको एक प्रदेश जत्तिकै सानो देश हो । त्यहाँको जमिन बन्जर छ । मरुभूमि जस्तो लाग्छ माटो हेर्दा । ठूलो चट्टानमा घर अडिएका छन् । त्यहाँका बासिन्दाले भन्छन् ‘यो देशले पहिला अरूको देशबाट माटो आयातित गरेर कृषी गर्न थालेको हो ।’ इजरायलको कुल जमिनको आधाभन्दा बढी भाग

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन् । बीआरआईको

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने

भरतपुर । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । उक्त भवन रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु

राष्ट्र संघको सचिवालयको सहयोगमा मातातिर्थमा संचालित अन्तरदेशीय तालिम समापन

काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक ०२ गते समापन गर्नुभएको छ । महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार

काठमाडौंको नागढुंगामा कार दुर्घटना

काठमाडौं । काठमाडौंको नागढुंगामा बा १५ च ९०६४ नम्बरको कार दुर्घटना भएको छ । उक्त कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो । बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान बाहिर निकालिएको छ भने सो कार निकाल्ने क्रममा नागढुंगा सडकखण्डमा केहीबेर सवारी साधनको जाम भएको थियो

सम्वन्धित समाचारहरु