काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा नेपाली समय अनुसार सोमबार बिहान ४ बजे आधा घण्टा भेट भएको छ । द्विपक्षीय भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा
काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन् । आईतवार काठमाडौंमा वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण कार्यक्रममा बोल्दै उनले सानो मुलुक भएपनि नेपाल प्रकृतिले भरिपूर्ण रहेको बताएका छन् । उनले मुलुक सानो नरहेको भन्दै तीन करोड जनसंख्यालाई मिलाएर लैजान सक्नुपर्ने बताउदै नेपालीहरु
काठमाडौं। यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार कृष्णा पौडेलसहितका पत्रकारहरुलाई प्रदान गरिएको छ । आईतवर राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच न्युज एजेन्सी नेपालकी सम्पादक पौडेल, दुर्गा खनाल, दिपक रिजाल, रोशन श्रेष्ठ, खडकबहादुर श्रेष्ठ (प्रताप), प्रकाशचन्द्र भट्टराई, दिलिप पौडेल, ध्रुव सुवेदी, रमेश तिवारी, शन्तराम बिडारी, राजेन्द्र कार्की,
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि
काठमाडौं। मधेसमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ । चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियन्ताहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । चुरे वनजंगलको संरक्षण तथा संवद्र्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार, अवैध उत्खननमा रोक
काठमाडौँ। घानाकी स्ट्राइकर गिफ्टी एचेयमोङको गोल नै निर्णायक बनेपछि वागमती युवा क्लवले जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्दै शीर्ष पांचको सम्भावना जीवन्त राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार कर्णाली प्रदेशमाथि १–० को साँघुरो जित निकाल्दै वागमतीले लिगको शिर्ष पांच सम्भावना कायमै राखेको हो । बराबरीतर्फ उन्मुख खेलमा वागमतीले
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने,
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ परेका छन् । साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको छ। प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो। सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँले पक्राउ गर्न अनुमति दिएको
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रश्तुत हुने बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आईतवार कोप २९ बारे जानकारी दिँदै उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हाँसिल गराउन
काठमाडौं। अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागी हुने प्रतिनिधि मण्डलको संख्या घटाउन सांसदहरुले माग गरेका छन् । आईतवारको विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा बोल्दै सांसदहरुले ठूलो संख्यामा प्रतिनिधिहरु जाने तर उपलब्धि नहुने कुराको अन्त्य गर्न माग गरेका हुन् । गत कोप २८ मा समेत सय जना बढीको संख्यामा प्रतिनिधि मण्डल नेपालबाट