Trending
>>   मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन >>   आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह >>   दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण >>   अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर >>   धरानवासीको खानेपानीको समस्या समाधानको माग गर्दै हर्क साम्पाङ सिंहदरबारमा (तस्बिरहरु) >>   एमाले सचिवालय बैठक आज बस्दै >>   ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प >>   पर्सामा सशस्त्र प्रहरीद्वारा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद >>   राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई सफल कार्यकालको शुभकामना >>   मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, तीन जना घाइते
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

समाचार


२०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले सरकारले हालै

अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अब उर्जाको क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरे । उनले

लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन् । मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सङ्घीयतालाई थप मजबुत बनाउन

असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताएका छन् । काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ

उज्वेकिस्तानको मुद्रास्फीति डिसेम्बर २०२४ मा ९.८ प्रतिशत बढ्यो

काठमाडौँ । उज्वेकिस्तानको तथ्याङ्क निकायकाअनुसार डिसेम्बर २०२४ मा देशको मुद्रास्फीति दर वार्षिक रूपमा ९.८ प्रतिशत पुगेको छ । खाद्य मूल्यहरू अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले बढेको छ । सेवाहरू २६.७ प्रतिशतले बढेको छ । उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले नोभेम्बर २०२४ मा देशले आगामी पाँच वर्षमा ६–७ प्रतिशतको वार्षिक आर्थिक वृद्धि

अदालतले जनवरी १४ र १६ मा युनको महाभियोगको सुनुवाई गर्ने

काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएका छन् । संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताए । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो

काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् । मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई

माइक जोनसन अमेरिकी संसदको सभामुखमा पुनः निर्वाचित

काठमाडौँ । माइक जोनसनले शुक्रवार अमेरिकी हाउस स्पिकरमा पुनः विजयी भएका छन् । रिपब्लिकन सांसदहरुको बहुमतमा पुनः चुनाव जितेका छन् । पार्टीका तीन सदस्यहरूमध्ये दुई जनालाई पराजित गरेसँगै उनले निर्वाचन जितेका हुन् । अन्तिम मत संख्या २१८ देखि २१६ थियो । सबै २१५ डेमोक्र्याटहरूले अल्पसंख्यक नेता हाकिम जेफ्रीस र केन्टकीका

डिसेम्बरमा टर्कीको मुद्रास्फीति ४४.३ प्रतिशतमा घट्यो

काठमाडौँ । टर्कीको मुद्रास्फीति दर डिसेम्बरमा लगातार सातौं महिनामा घटेको आधिकारिक तथ्याङ्कले देखाएका छन् । डिसेम्बरमा उपभोक्ता मूल्यहरू वार्षिक रूपमा ४४.३ प्रतिशतले बढेको छ । नोभेम्बरमा ४७.१ प्रतिशतले घटेको टर्किस तथ्याङ्कीय संस्थानले जनाएका छन् । १८ महिना अघि शुरु गरिएको मुद्रास्फीति विरोधी कार्यक्रमको परिणाम स्वरूप, टर्किएको वार्षिक मुद्रास्फीति दर मे

टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर

काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ । २०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा

सम्वन्धित समाचारहरु