काठमाडौं। काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौंबाट लासा नियमित उडान सुरु गरेको हो । त्यस्तै, काठमाडौं-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए । ‘सन् १९६५
काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो । हेलिपोर्टको
काठमाडौँ । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो, उति नै जरिवाना र ६
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नबबिबाहित नातिनी प्रतिभा पाठक र नातिनीज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका छन् । उनी सेनाको हेलिकोप्टर चढेर गाेरखा पुगेका हुन् । यी दुई विचमा अघिल्लो साता काठमाडाैँमा भव्य समाराेहविच विवाह सम्पन्न भएको थियो ।
काठमाडौं । त्रिवि स्ववियु सभापति तथा सभा सदस्य श्याम राज ओझाको नेतृत्वमा बल्खु पनिकामा विभिन्न मागहरुका साथ आन्दोलन जारी गरिएको छ। बल्खु सुधार का लागि त्रि वि सभापति ले सम्पुर्ण कलेज का स्ववियु सभापति तथा सम्पुर्ण बिद्यार्थी हरुलाइ आन्दोलनमा साथ दिनु हुन समेत आबहन गर्नु भएको छ। उनले देशको सबै
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता दक्षता र अनुभवमा आधारित खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान आज बाट नेविसंघ केन्द्रिय तदर्थ समितिले त्रिवी केन्द्रिय क्याम्पस लगायत उपत्यकाको आंगिक तथा सम्बधनप्राप्त ५१ वटा क्यामपसहरुबाट प्रारम्भ भएको छ । पुष २ गते त्रिभुवन विश्वविध्यालयको ४९ औॅ दिक्षान्त समारोह गर्दै धेरै विध्यार्थी दिक्षित
काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ । आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो भने मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । त्यस्तै, सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१
बलेवा,बागलुङ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् भने बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकायहरू संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौं आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै
गलकोट। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” त्यस्तै, बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको