Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान


काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता दक्षता र अनुभवमा आधारित खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान आज बाट नेविसंघ केन्द्रिय तदर्थ समितिले त्रिवी केन्द्रिय क्याम्पस लगायत उपत्यकाको आंगिक तथा सम्बधनप्राप्त ५१ वटा क्यामपसहरुबाट प्रारम्भ भएको छ ।

पुष २ गते त्रिभुवन विश्वविध्यालयको ४९ औॅ दिक्षान्त समारोह गर्दै धेरै विध्यार्थी दिक्षित गरी विश्वकिर्तिमान राखेको छ । यो अभियान मार्फत उक्त समारोह बाट प्रमाण पत्र लिएर दिक्षित १२ हजार ४ सय १५ बराबरको संख्यामा विद्यार्थीहरुले हस्ताक्षर गरेको पत्र प्रधानमन्त्रीलाई बुझाउने बताइएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?