Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

टियुमा अनिश्चितकालिन आन्दोलन


काठमाडौं । त्रिवि स्ववियु सभापति तथा सभा सदस्य श्याम राज ओझाको नेतृत्वमा बल्खु पनिकामा विभिन्न मागहरुका साथ आन्दोलन जारी गरिएको छ। बल्खु सुधार का लागि त्रि वि सभापति ले सम्पुर्ण कलेज का स्ववियु सभापति तथा सम्पुर्ण बिद्यार्थी हरुलाइ आन्दोलनमा साथ दिनु हुन समेत आबहन गर्नु भएको छ।

उनले देशको सबै भन्दा ठूलो नेता भनेको बिद्यार्थी भएको बताए। त्रिवि पनिका कर्मचारीको कमि र सिस्टम को कमि को कारणले गर्दा लाखौं विद्यार्थी भविष्य माथी प्रस्न खडा भएकोले परिवर्तन वा सुधार गर्नको कटिबद्ध तरिकाले सुधार नहुन्जेल आन्दोलन गर्ने स्ववियु सभापति ओझाले बताए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?