Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


दरबार हत्या काण्डको छानबिन गरी पूर्वराजालाई जेल हाल्न ‘प्रचण्ड’लाई चुनौती

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको पुष्टि गर्न चुनौती दिएका छन् । राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आरोपको पुष्टि लगाए आफूसँगै हिँड्ने बताएका छन् । उनले भने, ‘प्रचण्ड’जीले भन्ने गर्थे राजाको

यसरी फेरियो पुम्दीकोटको परिचय

अन्नपूर्ण,कास्की। पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्ष अघिसम्म शान्ति स्तुपा

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी, माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा

संसद् सेवा दिवसका अवसरमा रक्तदान

काठमाडौं। १७औँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन

सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्यो

काठमाडौं। सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । उक्त कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परेका छन् भने कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक

फिल्म निर्माणमा दीपकराज गिरीको दशवर्ष, भन्छन्- अब ‘दृश्य शैली’मा परिवर्तन ल्याउँछौ

काठमाडौं। फिल्म निर्माताको रुपमा दीपकराज गिरीको करिअरले सोमबार दशक टेकेको छ । दशवर्षअघि आजकै दिन उनले डेब्यु भेन्चर ‘६ एकान ६’ निर्माणको घोषणा गरे । यो विन्दूदेखि अहिलेसम्म उनले निर्माण गरेका आठ फिल्मले एक अर्बको ब्यापार गरेका छन् । त्यस्तै, उनको कम्पनी आमा सरस्वती मूभिजसँग आउने वर्ष दुई फिल्मको ‘लाइनअप’

पितृको सम्झनामा शतबीज छरेर मनाइयो बालाचतुर्दशी पर्व (फोटोफिचर):-

काठमाडौं। दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । त्यसैगरी, पशुपतिनाथ मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान

नेपाल सुपर लिग २०२३ : पोखरा र काठमाडौंसामु स्थिति मजबुत गर्ने मौका (तथ्यांकसहित):-

काठमाडौं। नेपाल सुपर लिग २०२३ मा पोखरा थन्डर्सले सोमबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । १. यो यसपल्टको २१ र समग्रमा प्रतियोगिताकै ४६ औं खेल हुनेछ । २. पोखरासामु जितसँगै अंक तालिकाको

विराटनगरका एक युवकमाथि भारतमा गोली प्रहार

काठमाडौं। विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८-का २७ वर्षीय निर्दोष सङ्ग्रौला माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले जानकारी दिएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको

फेरी घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो । यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार

सम्वन्धित समाचारहरु