Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

दरबार हत्या काण्डको छानबिन गरी पूर्वराजालाई जेल हाल्न ‘प्रचण्ड’लाई चुनौती


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको पुष्टि गर्न चुनौती दिएका छन् । राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आरोपको पुष्टि लगाए आफूसँगै हिँड्ने बताएका छन् ।

उनले भने, ‘प्रचण्ड’जीले भन्ने गर्थे राजाको सम्पत्ति स्वीजरल्याण्डमा छ । ल्याएर घरघरमा बाँड्थ्यौँ भन्नुहुन्थ्यो । तपाईँलाई खुला चुनौती हो म तपाईँलाई सहयोग गर्छु । राजाले दरबार छाडेको १६ वर्ष भयो सम्पत्ति कहाँ छ स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस् म तपाईँसँगै हिँड्छु । जनतालाई भ्रमित पारेर । आज यिनीहरूको सम्पत्ति स्वीजरल्याण्डमा लगेर राखेका छन् ।

त्यसैगरी, उनले प्रचण्डलाई दरबार हत्या काण्डको छानबिन गरेर पूर्वराजालाई जेल हाल्न चुनौती दिएका छन् भने राजसंस्था र हिन्दु राज्य जनताले नफालेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?