Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


प्रदीप पौडेलकाे प्रस्ताव : खानेपानीका स्रोतलाई संकलन गर्न आवश्यक एकीकृत प्रणाली बनाऔँ

काठमाडाैं । मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामकाे समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी लगाउन गर्न आग्रह । फेरिपनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने ।कार्यक्रममा एडीबी काे अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक भएको थियो

भरतपुर आधुनिक सहरका रूपमा विकास हुँदै छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन्। आइतबार भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे। ‘भरतपुर शिक्षा,

मनाङेले पाँचाैपटक लिए मन्त्रीको शपथ !

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् । मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् ।

बर्खे जोखिम घटाउन ठमेलबाट विशेष सरसफाइ

काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । आज वडा नं. २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन

काठमाडौँमा ‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत,

नेपाल प्रहरीमा थपियाे दुई डीआईजीको पद !

काठमाडौं । सरकारले नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को दुई पद सिर्जना गरेको छ । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र केनाइन कार्यालयमा प्राविधिक प्रहरी समूहतर्फ दुई पद सिर्जना गर्ने निर्णय गरेको हो । त्यो पदमा कार्यरत पदाधिकारीको कार्याकाल सकिएपछि यो पद स्वतः खारेज हुनेछ

महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी !

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले बतायो ।

सूचनाको हक कार्यन्वयनमा महासंघहरुको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

काठमाडाैं । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक कार्यन्वयनमा महासंघहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे छ । प्रमुख अतिथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अमर बहादुर थापाको प्रमुख अतिथ्यता र प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङको अध्यक्षता रहेको थियाे । सूचना आयुक्तहरु कमला ओली

नवनियुक्त जिल्ला न्यायाधीशहरूको पदस्थापन,काे पुगे कहाँ?

काठमाडौँ । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्याय परिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायाधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई  पठाइएकाे छ । उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौँ। काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज

सम्वन्धित समाचारहरु