Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सूचनाको हक कार्यन्वयनमा महासंघहरुको भूमिकाबारे अन्तरक्रिया सम्पन्न


काठमाडाैं । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक कार्यन्वयनमा महासंघहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकाे छ । प्रमुख अतिथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अमर बहादुर थापाको प्रमुख अतिथ्यता र प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङको अध्यक्षता रहेको थियाे ।

सूचना आयुक्तहरु कमला ओली थापा र रत्न प्रसाद मैनाली, सचिव, विभिन्न महासंघ्हरुका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सूचना आयुक्त रत्न प्रसाद मैनालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य सचिव होम प्रसाद लुइंटेलले र संचालन अधिकृत जीवन कुँवरले गर्नु भएको थियो ।

 

 


प्रकाशित मिति: २५ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?