Trending
>>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


उज्वेकिस्तानको मुद्रास्फीति डिसेम्बर २०२४ मा ९.८ प्रतिशत बढ्यो

काठमाडौँ । उज्वेकिस्तानको तथ्याङ्क निकायकाअनुसार डिसेम्बर २०२४ मा देशको मुद्रास्फीति दर वार्षिक रूपमा ९.८ प्रतिशत पुगेको छ । खाद्य मूल्यहरू अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले बढेको छ । सेवाहरू २६.७ प्रतिशतले बढेको छ । उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले नोभेम्बर २०२४ मा देशले आगामी पाँच वर्षमा ६–७ प्रतिशतको वार्षिक आर्थिक वृद्धि

अदालतले जनवरी १४ र १६ मा युनको महाभियोगको सुनुवाई गर्ने

काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएका छन् । संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताए । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो

काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् । मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई

माइक जोनसन अमेरिकी संसदको सभामुखमा पुनः निर्वाचित

काठमाडौँ । माइक जोनसनले शुक्रवार अमेरिकी हाउस स्पिकरमा पुनः विजयी भएका छन् । रिपब्लिकन सांसदहरुको बहुमतमा पुनः चुनाव जितेका छन् । पार्टीका तीन सदस्यहरूमध्ये दुई जनालाई पराजित गरेसँगै उनले निर्वाचन जितेका हुन् । अन्तिम मत संख्या २१८ देखि २१६ थियो । सबै २१५ डेमोक्र्याटहरूले अल्पसंख्यक नेता हाकिम जेफ्रीस र केन्टकीका

डिसेम्बरमा टर्कीको मुद्रास्फीति ४४.३ प्रतिशतमा घट्यो

काठमाडौँ । टर्कीको मुद्रास्फीति दर डिसेम्बरमा लगातार सातौं महिनामा घटेको आधिकारिक तथ्याङ्कले देखाएका छन् । डिसेम्बरमा उपभोक्ता मूल्यहरू वार्षिक रूपमा ४४.३ प्रतिशतले बढेको छ । नोभेम्बरमा ४७.१ प्रतिशतले घटेको टर्किस तथ्याङ्कीय संस्थानले जनाएका छन् । १८ महिना अघि शुरु गरिएको मुद्रास्फीति विरोधी कार्यक्रमको परिणाम स्वरूप, टर्किएको वार्षिक मुद्रास्फीति दर मे

टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर

काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ । २०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा

आज २०८१ साल पौष २० गते शनिबार,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष २० गते शनिबार (04 JAN,2025) पौष शुक्लपक्ष पञ्चमी २३:२ बजेसम्म, त्यसपछी षष्ठी मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा

अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले अनुशासित पार्टीले मात्रै देशको लक्ष्य प्राप्त गर्ने बताए । महासचिव पोखरेलले पार्टीमा बेरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको पनि बताए । यस्तो

निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र

काठमाडौँ । निजी क्षेत्र चलायमान हुनेगरी नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका दुई छाता संगठनका नेतृत्वले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु निजी क्षेत्र चलायमान बनाउने हुनु पर्नेमा जोड दिए

अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष डा.अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताए। उनले सरकार

सम्वन्धित समाचारहरु