Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

उज्वेकिस्तानको मुद्रास्फीति डिसेम्बर २०२४ मा ९.८ प्रतिशत बढ्यो


काठमाडौँ । उज्वेकिस्तानको तथ्याङ्क निकायकाअनुसार डिसेम्बर २०२४ मा देशको मुद्रास्फीति दर वार्षिक रूपमा ९.८ प्रतिशत पुगेको छ ।

खाद्य मूल्यहरू अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले बढेको छ । सेवाहरू २६.७ प्रतिशतले बढेको छ । उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले नोभेम्बर २०२४ मा देशले आगामी पाँच वर्षमा ६–७ प्रतिशतको वार्षिक आर्थिक वृद्धि दर र मुद्रास्फीतिलाई ५–६ प्रतिशतमा दिगो रूपमा घटाउने लक्ष्य राखेको बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?