Trending
>>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


अस्ट्रेलियाको जनसंख्या वृद्धि ३ वर्षकै न्युन

एजेन्सी। २०२४ मा अस्ट्रेलियामा कुल बसाईंसराइ ३० प्रतिशतभन्दा बढीले घटेको छ । जसले गर्दा देशको जनसंख्या वृद्धि तीन वर्षकै न्युन बिन्दुमा पुगेको हो । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले आधिकारिक तथ्याङ्क जारी गर्दै २०२४ मा अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या १.७ प्रतिशतले अर्थात ४ लाख ४५ हजार ९ सयले बढेर २७.४ मिलियन पुगेको देखाएको

इजरायल इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गरेका छन् । सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिए । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उनले युद्ध हुन दिन नहुने बताएका छन् । इजरायल र इरानबीचको

लेबनानी नेता र अमेरिकी कुटनीतिज्ञबीच भेट

एजेन्सी। लेबनानी नेताहरूले टर्कीका लागि अमेरिकी राजदुत र सिरियाका लागि विशेष दुत थोमस ब्यारेकसँग भेट गरेका छन् । ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गरेका छन् । आउनले कब्जा गरिएका पहाडहरूबाट इजरायली सेना फिर्ता हुन

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेनः शिक्षामन्त्री पन्त

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् । शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताए । उनले योग र

पुनर्निर्माणमा जुट्दै सिरियाली नागरिक

एजेन्सी। शुक्रवार विश्व शरणार्थी दिवस मनाइएको छ । अक्रम महमूद अल–शेहादा सिरियाका फर्केकाहरू मध्ये एक हुन् । जसले युद्धको समयमा आफ्नो घर गुमाएका थिए । ६ जनाका बुबा एक सेवानिवृत्त शिक्षक हुन् । २०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए । त्यसअघि जोर्डनमा एक दशकभन्दा

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी

एजेन्सी। बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ । जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो । मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमवार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको

योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पतीः संस्कृतिमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती भएको बताएका छन् । शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध

यी पाँच प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा वर्षा भैरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा

आज मिति २०८२ साल असार ०७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल असार ०७ गते शनिबार (June 21 2025)आषाढ कृष्णपक्ष ,एकादशी, ०१:३८ बजेपछि द्वादशी अब हेर्नुहोस आजको राशिफल :- मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ

विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताए । उनले बौद्धिक सम्पतीमाथिको

सम्वन्धित समाचारहरु