Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पुनर्निर्माणमा जुट्दै सिरियाली नागरिक


एजेन्सी। शुक्रवार विश्व शरणार्थी दिवस मनाइएको छ । अक्रम महमूद अल–शेहादा सिरियाका फर्केकाहरू मध्ये एक हुन् । जसले युद्धको समयमा आफ्नो घर गुमाएका थिए । ६ जनाका बुबा एक सेवानिवृत्त शिक्षक हुन् ।

२०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए । त्यसअघि जोर्डनमा एक दशकभन्दा बढी कठिनाइ भोग्नुपरेको उनी सम्झिन्छन् ।

यस वर्षको शुरुमा, अल–शेहादा र उनको जेठो छोरा हामा प्रान्तको काबार फद्दा गाउँ फर्केका थिए । उनीहरुले भेट्टाएको विनाशले आफूलाई स्तब्ध बनाएको उनी सम्झिन्छन् ।

हाल अल शेहादा आफ्नो छोरासँग अस्थायी पालमा बस्छन् र सार्वजनिक सेवाहरूमा पहुँच छैन । उनका अन्य छोराछोरीहरू जोर्डनमा बस्छन् । ६५ लाखभन्दा बढी मानिसहरू अझै पनि शरणार्थीको रूपमा विदेशमा बस्छन् ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?