Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


हिमालय एयरलाइन्सको -ल्हासा उडान सुरु

काठमाडौं। काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौंबाट लासा नियमित उडान सुरु गरेको हो । त्यस्तै, काठमाडौं-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए । ‘सन् १९६५

नलिनचोकमा हेलिपोर्ट तयार,त्रिभुवन विमानस्थलमा घट्ने भाे भार !

काठमाडौं । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो । हेलिपोर्टको

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्ष १ महिना कैद सजाय !

काठमाडौँ । नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई सजाय तोकिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई सजाय तोकेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो, उति नै जरिवाना र ६

सेनाको हेलिकोप्टर चढेर नबबिबाहित नातिनी ज्वाइँकाे घर पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नबबिबाहित नातिनी प्रतिभा पाठक र नातिनीज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका छन् । उनी सेनाको हेलिकोप्टर चढेर गाेरखा पुगेका हुन् । यी दुई विचमा अघिल्लो साता काठमाडाैँमा भव्य समाराेहविच विवाह सम्पन्न भएको थियो ।

टियुमा अनिश्चितकालिन आन्दोलन

काठमाडौं । त्रिवि स्ववियु सभापति तथा सभा सदस्य श्याम राज ओझाको नेतृत्वमा बल्खु पनिकामा विभिन्न मागहरुका साथ आन्दोलन जारी गरिएको छ। बल्खु सुधार का लागि त्रि वि सभापति ले सम्पुर्ण कलेज का स्ववियु सभापति तथा सम्पुर्ण बिद्यार्थी हरुलाइ आन्दोलनमा साथ दिनु हुन समेत आबहन गर्नु भएको छ। उनले देशको सबै

उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता दक्षता र अनुभवमा आधारित खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई पत्र अभियान आज बाट नेविसंघ केन्द्रिय तदर्थ समितिले त्रिवी केन्द्रिय क्याम्पस लगायत उपत्यकाको आंगिक तथा सम्बधनप्राप्त ५१ वटा क्यामपसहरुबाट प्रारम्भ भएको छ । पुष २ गते त्रिभुवन विश्वविध्यालयको ४९ औॅ दिक्षान्त समारोह गर्दै धेरै विध्यार्थी दिक्षित

प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र बाग्मती विजयी

काठमाडौं। प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई हराएको छ । आज बुधवार भएको खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायो भने मधेसले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । त्यस्तै, सुदूरपश्चिमका लागि कविता जोशीले २६ र सम्झना खड्काले २१

अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

बलेवा,बागलुङ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरेका हुन् भने बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान

ज्येष्ठ नागरिकहरूको संरक्षणमा संवेदनशील बनौँ : मन्त्री आचार्य

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकायहरू संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौं आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै

विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल

गलकोट। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” त्यस्तै, बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको

सम्वन्धित समाचारहरु