Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


कांग्रेसका सांसद शर्मा पक्राउ परेको भन्दै एमालेकी सांसदले गरिन् विरोध

२६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेकोप्रति विरोध जनाएकी छिन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाइन् । उनले बैठकमा बोल्दै भनिन्, 'आज नेपाली कांग्रेसका सांसद माननीय सुनील शर्माजीलाई जो सुन काण्डको भष्टाचारीको

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ

२६ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. पुनम थापा चौधरी पक्राउ परेकी छिन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनी सुमेरु सिटी अस्पतालमा कार्यरत छिन् ।  ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ

कैदीबन्दी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

२६ श्रावण, सङ्खुवासभा। सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र

भक्तपुरमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट प्रिन्ट, ५२ लाख सहित ९ जना पक्राउ

२६ श्रावण, काठमाडाैँ । काठमाडाैँमा ठूलो परिमाणमा नक्कली नोट सहित ९ जना पक्राउ परेका छन् । ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर

नेपालकै होची महिला मालतीलाई नागरिकता प्रदान

२६ श्रावण, मोरङ । मोरङ सुन्दरहरैंचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन्। उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ। २०५६ भदौ १८ गते जन्मिएकी मालतीले

सत्तापक्ष र प्रतिपक्षका सांसद बस्न नमानेपछि राष्ट्रियसभा बैठक स्थगित

२६ श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताए । उनले मुलुकमा

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

२६ श्रावण, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

२६ श्रावण, स्याङ्जा। स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने

२६ श्रावण, तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले

सम्वन्धित समाचारहरु