Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सुमेरु सिटी अस्पतालकी डाक्टर पक्राउ


२६ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. पुनम थापा चौधरी पक्राउ परेकी छिन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

उनी सुमेरु सिटी अस्पतालमा कार्यरत छिन् ।  ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ । चौधरीसहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा बिहीबार काठमाडाैँबाट नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि पक्राउ परेका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?