Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कांग्रेसका सांसद शर्मा पक्राउ परेको भन्दै एमालेकी सांसदले गरिन् विरोध


२६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेकोप्रति विरोध जनाएकी छिन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाइन् ।

उनले बैठकमा बोल्दै भनिन्, ‘आज नेपाली कांग्रेसका सांसद माननीय सुनील शर्माजीलाई जो सुन काण्डको भष्टाचारीको छानबिनका लागि उच्चस्तरीय आयोग हुनुपर्छ भनेर आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ? यो कानुनले पनि मिल्दैन । उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ, यसको घोर आपत्ति गर्दछु ।’


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?