Trending
>>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:… >>   ओली र बालेन ‘दुवै अतिवादी’: गगन थापा >>   बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

समाचार


देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन्। आईतवार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र

असनमा सेतो मच्छिन्द्रनाथको पूजा, आराधना गर्नेको भीड

काठमाडौँ। शनिवारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आज असनमा बिहानैदेखि सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्नेहरुको संख्या उल्लेख्य रहेको देख्न सकिन्छ । शनिवारदेखि शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी

रामनवमी पर्वका अवसरमा राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ। आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ । काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तिसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको भीड रहेको छ । चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका

व्यापार युद्धमा कसैले पनि जित्दैनः संयुक्त राष्ट्रसंघ

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले व्यापार युद्धमा कसैले पनि नजित्ने बताएका छन् । व्यापक विरोधको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा १० प्रतिशत न्युनतम आधारभुत कर र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइनेछ । ह्वाइट हाउसको पछिल्लो कर नीतिमा

ट्रम्पले ७५ दिन थपे टिकटकमाथिको प्रतिवन्धको म्याद

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार लोकप्रिय भिडियो–सेयरिङ एप टिकटकलाई गैर–चिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिवन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा

नेपाल सम्भावनाले भरिपूर्ण मुलुक हो, आशावादी बनौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन् । शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभिमान र गौरवपूर्ण इतिहास भएको जिकिर गरेका छन् । उनले विश्व सभ्यता

शुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा (तस्बिरहरु)

काठमाडौँ। शुरु भयो सेतो मत्स्येन्द्रनाथको रथयात्रा।

कृषिमा राष्ट्रलाई आत्मनिर्भर बनाउन वित्तीय संस्थाको सहयोग आवश्यकः कृषिमन्त्री

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले धराशायी भएको व्यावसायहरुलाई व्यवस्थापन गरी सही मार्गमा लैजान सरकारले अध्यादेशमार्फत ऐन ल्याएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेशको सकारात्मक परिवर्तन बजारमा देखिन थालेको दाबी गरेका छन् । उनले वर्तमान सरकार समयको गतिसँगै समयसापेक्ष रुपमा अगाडि

विदेशी वस्तुको व्यापारबाट मात्र देश समृद्ध हुन सक्दैनः उद्योगमन्त्री

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताएका छन् । नेपालमा उत्पादिन वस्तुको ब्राण्डिङ

पोखरा थन्डर्सको पहिलो जित

काठमाडौँ। पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो । पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन् । तीन खेलबाट पोखराले पहिलो

सम्वन्धित समाचारहरु