Trending
>>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन् । ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै पोखरेल कार्यवाहक अध्यक्ष बनेका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमाले विधान

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन

नुवाकोट। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत रिमालको सोमबार निधन भएको हो । तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक

महिलासँग बोल्दा डराउनु हुन्छ?यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ । गाइनेफोबिया भनेको महिलाप्रति अत्यधिक डर, त्रास र असहजता हुने मानसिक अवस्था हो। यो रोग

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ। एकैनास वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका जानकारी दिएको छ ।

मौसम : यी पाँच प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ।जल तथा मेसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश

आज मिति २०८२ साल साउन १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १९ गते सोमबार (04 Aug, 2025) श्रावण शुक्लपक्ष,दशमी, ०९:५५ बजेपछि एकादशी मेष : मेष राशिका लागि आजको दिन आत्मविश्लेषण र संयमको समय हो। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर धैर्य र मिहिनेतले तपाईँले आफ्नो उद्देश्यमा सफलता पाउनुहुनेछ। आर्थिक मामिलामा अनावश्यक खर्चबाट जोगिनु पर्नेछ। पारिवारिक सम्बन्धमा सानो

प्रधानमन्त्री ओलीको दाबी – समावेशीता कुनै कामको कुरा होइन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गरेको समावेशीताको नीति अस्थायी भएको भन्दै यसको भरमा महिलाको सशक्तीकरण नहुने तर्क गरेका छन्। बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले समावेशीता भनेको प्रतिनिधित्वको अस्थायी उपाय मात्रै भएको र वास्तविक सशक्तीकरण शिक्षा, सीप र क्षमतावृद्धिबाट मात्र सम्भव हुने बताए। ओलीले भने, ‘हामी

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा

काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्। उनको नयाँ पुस्तक

सम्वन्धित समाचारहरु