Trending
>>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने

१९ चैत्र, काठमाडौं । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि

एमालेमाथि गरिने आक्रमण राष्ट्रमाथिकै प्रहार हो : महासचिव पोखरेल

१९ चैत्र, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमालेमाथि गरिने प्रहार राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् । पछिल्लो समय चाैतर्फी रूपमा एमालेमाथि प्रहार भइरहेको बताउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । आइतबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, 'यतिवेला राष्ट्रिय राजनीतिमा

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी गर्छन् खबराका किसान

१९ चैत्र, म्याग्दी । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न

नयाँ अर्थमन्त्री नियुक्त भएपछिको पहिलो कारोबार दिन शेयर बजार राताम्मे

१९ चैत्र, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

१९ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने बताएका छन् । उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकोले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने बताए । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक

मेयरको नाममा एसईई परीक्षा दिइरहेका इन्जिनियर ज्वाइँ पक्राउ

१९ चैत्र, राैतहट । मेयरको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राैतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको परीक्षा दिइरहेका बेला नक्कली परीक्षार्थी ३० वर्षीय कमल साह पक्राउ परेका हुन् । उनी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ भएको पाइएको छ । पेशाले इन्जिनियर उनी

रवि लामिछानेविरूद्ध रिट लिएर पुनः सर्वोच्च गए युवराज सफल

१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत गएका छन् । लामिछानेविरूद्ध रिट लिएर सफल पुनः सर्वोच्च गएका हुन्। उनि अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै सर्वोच्च पुगेको बताइएको छ । आफू अमेरिकी

एक दिन मनकामनाको केबलकार बन्द हुने

१९ चैत्र, गोरखा । मनकामना केबलकार १ दिनका लागि बन्द हुने भएको छ । यही चैत्र २२ गते केबलकार बन्द हुने भएको हो । मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । केबलकारको टावर मर्मत सम्भार कार्य सकिएलगत्तै बिहीबारबाट केबलकार नियमित सञ्जालन हुने जानकारी दिइएको छ ।

मार्चमा करिब १ लाख पर्यटक भित्रिए

१९ चैत्र, काठमाडाैँ । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट

गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास

१९ चैत्र, काठमाडाैँ । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका छन् । नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र

सम्वन्धित समाचारहरु