Trending
>>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा

१ जेष्ठ ,देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकि छन् । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास र सुशासनका

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि "जेट गठबन्धन" सृजना गर्ने बारे आफू "धेरै सकारात्मक" रहेको र निर्णय "नजिकै रहौको" तर त्यसका निम्ति

नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान बस्ने

१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा

कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, नेविसंघका कार्यकर्ता घाइते

१ जेठ, काठमाडाैँ । कांग्रेस नेता रञ्जित कर्णकाे नेतृत्वमा भ्रष्टाचारकाे ५ वर्षे हदम्याद विधेयक खारेजका लागि गरिएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रूपमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका नेताहरू प्रेमिका रानामगर,धर्म शाहि, हिक्मत शाहि, मन्दिप शाहलाई गिरफ्तार गरि तिनकुने प्रहरी चाैकीमा लगेको छ । प्रहरीसँग भएको विवादमा

अदालतले दियो रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

१ जेठ, काठमाडाैँ । जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो। उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि

जडिबुटीको नरेफाँटमा खुल्यो अटोमाण्डु, ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्ने प्रमुख उद्देश्य

१ जेठ, काठमाडाैँ । जडिबुटीको नरेफाँटमा अटोमाण्डु स्टेशन सुरू भएको छ । शनिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले उक्त स्टेशन सुरू गरेका हुन् । विगत १० वर्षदेखि अटोमोटिभ क्षेत्रमा आवद्ध रहेका अटोमाण्डुका सञ्चालक राहुल शर्माले उक्त स्टेशन एक व्यवस्थित सर्भिस स्टेशन भएको बताएका छन् । अटोमाण्डुमा

टोपबहादुर रायमाझीको सांसद पद खारेज

१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी गराएका थिए । उक्त जानकारीसँगै रायमाझीको संसद पद निलम्बनमा परेको छ । रायमाझी ३१ गते काठमाडाैँको बुढानलिकण्ठबाट करीब ८ बजे पक्राउ

मेरो चरित्रको बलात्कार गरियो : आरजु राणा

१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसकी डा‍ सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् । ‘‘आज म यहाँ उपस्थित

सामान्य अङ्कले घट्यो नेप्से

१ जेठ, काठमाडाैँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २०

सम्वन्धित समाचारहरु