Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी


१ जेठ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि “जेट गठबन्धन” सृजना गर्ने बारे आफू “धेरै सकारात्मक” रहेको र निर्णय “नजिकै रहौको” तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उनले बताएका छन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?