Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जडिबुटीको नरेफाँटमा खुल्यो अटोमाण्डु, ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्ने प्रमुख उद्देश्य


१ जेठ, काठमाडाैँ । जडिबुटीको नरेफाँटमा अटोमाण्डु स्टेशन सुरू भएको छ । शनिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सरोज यादवले उक्त स्टेशन सुरू गरेका हुन् ।

विगत १० वर्षदेखि अटोमोटिभ क्षेत्रमा आवद्ध रहेका अटोमाण्डुका सञ्चालक राहुल शर्माले उक्त स्टेशन एक व्यवस्थित सर्भिस स्टेशन भएको बताएका छन् ।

अटोमाण्डुमा टु ह्विलरको जुनसुकै ब्राण्डलाई पनि सर्भिसिङ प्रदान गर्ने र जेनियुन पार्टस, ट्युव, फिल्टर, लुब्रिकेन्ट्स, टायर, लगायतका सामान पाइने सञ्चालक शर्माले जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक शर्माले ग्राहकलाई सन्तुष्ट बनाउने कुरामा ढुक्क हुन अनुरोध गरेका छन् । अटोमाण्डुमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको र करीब २ करोड लगानी भएको शर्माले बताएका छन् ।

अटोमाण्डुबाट प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी समेत पाउनेछन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?