Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


रुसमा विस्फोट हुँदा २ को मृत्यु, ४ जना घाइते

काठमाडौँ। रुसको खाकासिया क्षेत्रमा रहेको मेकानिकल प्लान्टमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएका छन् । साथै अन्य चार जना घाइते भएका छन् । प्रारम्भिक जानकारीअनुसार सुरक्षा नियमहरूको उल्लङ्घनका कारण घटना भएको हुनसक्ने बताएका छन् । स्थानीय गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानून प्रवर्तन अधिकारीहरू हाल घटनाको कारण पत्ता लगाउन काम

इस्तानबुलमा आईएसलाई आर्थिक सहयोग गरेको आरोपमा ५ जना संदिग्ध पक्राउ

काठमाडौँ। टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) लाई आर्थिक सहयोग गरेको आशंकामा सोमवार इस्तानबुलमा पाँच जनालाई पक्राउ गरेका छन् । मुख्य सरकारी अभियोजकको कार्यालयले गरेको अनुसन्धानमा अधिकारीहरूले द्वन्द्व क्षेत्रहरूमा ५ सदस्यहरूलाई रकम पठाउने आरोपमा सात संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेका हुन् । पुलिसले इस्तानबुलभरका सातवटा ठेगानाहरूमा एकैसाथ छापा मारेका थिए । छापा

डार्फरमा हतियारको प्रवाह रोक्न संयुक्त राष्ट्र संघलाई सुडानको आग्रह

काठमाडौँ। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले संयुक्त राष्ट्र संघलाई पश्चिमी सुडानको डार्फर क्षेत्रमा हतियारको प्रवेश रोक्न आग्रह गरेका छन् । सुरक्षा परिषद्को प्रश्तावहरूको कार्यान्वयन सुनिश्चितका लागि उपायहरू खोज्न आह्वान गरेका हुन् । सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर पनि बुरहानले पूर्वी बन्दरगाह सुडान शहरमा संयुक्त राष्ट्र

सांसद पदबाट रवि लामिछाने निलम्वित

काठमाडौ। प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसद सचिवालयले निलम्वन गरेको छ । सोमवार संसद सचिवालयले चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सांसद लामिछानेलाई सांसद पदबाट निलम्वन गरेको हो । लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र

स्वदेश फर्किइन् परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौँ। तीन साता लामो बिभिन्न देशको भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । मंसिर २४ गते नेदरल्याण्डको हेगमा रहेको अन्तराष्ट्रिय अदालतमा “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा भाग लिने मुख्य कार्यक्रम बनाएर मन्त्रि राणा युरोप भ्रमणमा निस्किएकी मन्त्रि राणाले अन्तराष्ट्रिय अदालतको सार्वजनिक सुनुवाइमा जलवायु

अहिले काँग्रेसमा विचलन छः नेता कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पार्टीमा विचलन रहेको बताएका हुन् । उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् । सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् । उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको

‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’

काठमाडौँ । संघ र प्रदेश सरकारबीच वनसँग सम्बन्धी कार्यालयहरुको सम्पर्क टुट्दा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्रका समस्या समाधानमा असहजता आएको सरोकारवाला निकायहरुले बताएका छन् । सोमवार राष्ट्रिय सभा अन्तरर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा भएको छलफलमा वन मन्त्रालयले

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन्  । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गरे  । उनले  सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताए ।  उनले

आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् । सोमवार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व

सम्वन्धित समाचारहरु