Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

स्वदेश फर्किइन् परराष्ट्रमन्त्री डा. आरजु राणा


काठमाडौँ। तीन साता लामो बिभिन्न देशको भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।

मंसिर २४ गते नेदरल्याण्डको हेगमा रहेको अन्तराष्ट्रिय अदालतमा “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा भाग लिने मुख्य कार्यक्रम बनाएर मन्त्रि राणा युरोप भ्रमणमा निस्किएकी मन्त्रि राणाले अन्तराष्ट्रिय अदालतको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनको अशर बारे नेपालले भोगेको दुख बारे बोल्दै हेगको कार्यक्रम पछि मन्त्रि राणाले युरोपका विभिन्न देशका समकक्षी प्रतिनिधिहरु सँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।

युरोपका कार्यक्रम पछि मन्त्रि राणाले भारतको नयाँ दिल्लीमा भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सोमबार बेलुका काठमाडौँ फर्किएकी हुन् । मन्त्रि राणाले गत मंसिर २२ गते युरोपको भ्रमणमा गएकी थिइन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?