Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

डार्फरमा हतियारको प्रवाह रोक्न संयुक्त राष्ट्र संघलाई सुडानको आग्रह


काठमाडौँ। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले संयुक्त राष्ट्र संघलाई पश्चिमी सुडानको डार्फर क्षेत्रमा हतियारको प्रवेश रोक्न आग्रह गरेका छन् ।

सुरक्षा परिषद्को प्रश्तावहरूको कार्यान्वयन सुनिश्चितका लागि उपायहरू खोज्न आह्वान गरेका हुन् । सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर पनि बुरहानले पूर्वी बन्दरगाह सुडान शहरमा संयुक्त राष्ट्र संघका महासचिवका राजदुत सुडान रामताने लामाम्रालाई भेट्ने क्रममा उक्त टिप्पणी गरेका हुन् ।

अल–बुर्हानले सबै क्षेत्रमा भविष्यको कामको लागि साझा दृष्टिकोण तयार गर्नका लागि संयुक्त राष्ट्रसँग काम गर्ने सुडानको प्रतिवद्धतालाई जोड दिएका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?