Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इस्तानबुलमा आईएसलाई आर्थिक सहयोग गरेको आरोपमा ५ जना संदिग्ध पक्राउ


काठमाडौँ। टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) लाई आर्थिक सहयोग गरेको आशंकामा सोमवार इस्तानबुलमा पाँच जनालाई पक्राउ गरेका छन् ।

मुख्य सरकारी अभियोजकको कार्यालयले गरेको अनुसन्धानमा अधिकारीहरूले द्वन्द्व क्षेत्रहरूमा ५ सदस्यहरूलाई रकम पठाउने आरोपमा सात संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेका हुन् । पुलिसले इस्तानबुलभरका सातवटा ठेगानाहरूमा एकैसाथ छापा मारेका थिए ।

छापा मार्दा ५५ हजार युरो र विभिन्न संगठनात्मक कागजात बरामद गरिएका छन् । टर्किएले २०१३ मा आईएसलाई आतंकवादी संगठन तोकेका थिए ।

अंकाराले जवाफमा स्वदेशी र विदेशमा आतंकवाद विरोधी अभियानहरू सञ्चालन गरेका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?